Ad imageAd image

कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

पुडासैनी माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

कांग्रेस संसदीय दलको बिहान बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । त्यस्तै,कांग्रेसले संसद अवरोधलाई जारी राख्ने भएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
moderate rain
20° _ 20°
97%
2 km/h
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
आइत
25 °C
सोम
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ