Ad imageAd image

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक भएको छ । बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मै सरकारलाई बुझाएको थियो । उक्त आयोमा अध्यक्ष कार्कीसहित डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव हुनुहुन्थ्यो।

उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क, कोटा निर्धारण लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझाव दिएको थियो ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
73%
1 km/h
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
31 °C
बुध
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ