पर्वले त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गर्छ: राष्ट्रिय सभा अध्यक्ष

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद उल फित्र (ईद) को शुभकामना दिनुभएको छ । 

यस पर्वले हामी सबैलाई त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गरी सामाजिक सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समेत उहाँले शुभकामना सन्देशमा मार्फत बताउनुभएको छ । 

ईद उल फित्र (ईद) इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण पर्व हो। यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउने गरेको उहाँले बताउनुभयो । 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ