काठमाडौं। सुनको भाउ शुक्रबार पनि तोलामा १८ सय रुपैयाँ घटेको। छ । यो सहित दुई दिनमा ३६ सय घटेको छ ।
अघिल्लो दिन पनि सुन १८ सय घटेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ३८ हजार ७ सयमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । सोमबारयता निरन्तर भाउ घटेको छ ।
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

