Ad imageAd image

दार्चुलामा जीप दुर्घटनामापरी छ जनाको मृत्युु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्युु भएको छ ।


मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरपालिका–५को सिराडको खोलामा दुर्घटना हुँदा घट्नास्थलमै छ जनाको मुत्यु भएको हो ।


दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार अन्य ६ जना घाइते भएका छन् ।


उनले मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि गोकुलेस्वर अस्पताल पठाइएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
drizzle
22° _ 22°
88%
3 km/h
शनि
22 °C
आइत
29 °C
सोम
31 °C
मंगल
29 °C
बुध
28 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ