कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्वजनिक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

शुक्रबार पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाको उपस्थितिमा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाका मेयर र वडाध्यक्षका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हुन् ।

कीर्तिपुर मेयरमा माओवादी केन्द्रका प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ भने कीर्तिपुर १ को वडाध्यक्षमा सरल गोपाल महर्जन र ४ मा नारायण विष्ट उम्मेदवार रहेका छन् ।

माओवादीका उम्मेदवाहरूले सामाजिक सुरक्षा, युवाहरुका लागि खेलकुद एंव रोजगारीको व्यवस्था, स्वास्थ्य सेवा, शिक्षा व्यवस्था, नगरपालिकाको नगरसेवा, कीर्तिपुरको सांस्कृतिक सम्बद्र्धन, सरसफाइ तथा फोहर व्यवस्थापन, सुशासनको विषय, पर्यटन प्रवर्धन र शुद्ध खानेपानीको व्यवस्थालगायतको योजना अघि सारेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
haze
16° _ 16°
63%
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ