काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटाइएको नयाँ मूल्य शनिबार राती १ बजेदेखि लागू हुनेछ। निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपियाँ मूल्य घटाएको जनाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रुपियाँ पर्नेछ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
मौसम
18°C
Kathmandu
broken clouds
18°
_
18°
84%
1 km/h
शनि
24 °C
आइत
24 °C
सोम
23 °C
मंगल
23 °C
बुध
14 °C
ट्याग गरिएको:पेट्रोलियम
प्रतिक्रिया
ट्रेन्डिङ
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…

