Ad imageAd image

नेफिन सांस्कृतिक महोत्सव २०२५ भव्य रूपमा सम्पन्न

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


जापान -नेपाल आदिवासी जनजाति महासंघ, जापानले आयोजना गरेको ‘नेफिन सांस्कृतिक महोत्सव २०२५’ भव्य रूपमा सम्पन्न भएको छ ।

आदिवासी जनजातिहरूको सामूहिक जातीय मौलिक प्रस्तुति सहित नेपालबाट आएका कलाकारहरू चर्चित गायक मिलन लामा , गायिका मेचु धिमाल र गायिका बबिना किरातीले आफ़नो प्रस्तुति गरेका थिए ।

जापान का लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा जापान मा क्रियासिल विभिन्न संघसंस्था ,राजनीति दल का भातृसंगठन का प्रमुख रप्रतिनिधि सहित नेपाल लाई माया गर्ने जापानिज नागरिक हरुको पनि उपस्थिति रहेको थियो।

- Advertisement -
Ad imageAd image
सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
83%
सोम
25 °C
मंगल
25 °C
बुध
21 °C
बिहि
21 °C
शुक्र
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ