चर्चीत श्रीमद् भागवत वाचिका राधिका दासीको थाइल्याण्डमा प्रवचन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । नेपालकी चर्चीत श्रीमद् भागवत वाचिका राधिका दासीले थाइल्याण्डमा श्रीमद् भागवत सत्संग सम्पन्न गर्नुभएको छ । श्री त्रिनाथ देवालय धाम मन्दिर संचालक समितिको निमन्त्रणामा दुई दिन भागवत वाचन गरिएको हो ।

बालबालिकालाई उचित आचरण सहितको आधुनिक शिक्षा प्रदान गर्ने, विभिन्न पहाडी क्षेत्रमा उचित शिक्षा पाउन नसकेका गरिब तथा असहाय बालबालिकाको शिक्षा र आवासको लागि राधिका फाउन्डेसनले थाइल्याण्डमा श्रीमद् भागवत सत्संग कार्यक्रम आयोजना गरेको हो ।

सत्संगबाट उठेको रकमलाई असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास व्यवस्थापनमा खर्च गरिने फाउन्डेसनले जनाएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ