सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । सरकार र लघुवित्त पीडितबीच सहमति भएको छ। शुक्रबार सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको हो। सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतिसँगै आन्दोलनरत पक्षले विरोधका कार्यक्रम स्थगित गरेका छन्।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
scattered clouds
12° _ 12°
76%
2 km/h
सोम
24 °C
मंगल
24 °C
बुध
26 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ