Ad imageAd image

सुनको मूल्य ओरालोतर्फ

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज(मंगलबार) सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।

- Advertisement -
Ad imageAd image

सरकारले भन्सार घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको भाउ करिब १६ हजार रुपैयाँले घटेको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
clear sky
22° _ 22°
69%
सोम
25 °C
मंगल
25 °C
बुध
24 °C
बिहि
23 °C
शुक्र
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ