Ad imageAd image

जयशंकर पशुपतिनाथमा

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गर्नुभएको छ ।

सो क्रममा उहाँले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गर्नुभएको छ । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उहाँले उच्च राजनीतिक भेट गर्नुभया थियो । जयशंकर आज स्वदेश फर्किँदै हुनुहुन्छ । उहाँ मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
73%
5 km/h
बुध
20 °C
बिहि
22 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ