Ad imageAd image

वैद्य नेत्तृत्वको पार्टीको महाधिवेशन आजदेखि

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

मंसिर २३ सम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे न्युरोडीस्थित भूगोलपार्कमा हुने सो पार्टीले जनाएको छ ।

महाविधेशनमा विचारको बहससहित दस्तावेज पास गरेर नयाँ नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ ।

विसं २०८० सालमा नेकपा (बहुमत) र यसै वर्षको वैशाखमा नेकपा (मसाल)का सन्तबहादुर नेपालीसँग एकतापछि हुन लागेको महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
moderate rain
23° _ 23°
88%
2 km/h
शनि
24 °C
आइत
26 °C
सोम
25 °C
मंगल
22 °C
बुध
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ