Ad imageAd image

उत्तरी म्यानमारमा सैनिक र सशस्त्र समूह बीच अस्थायी युद्धविराम

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

बेइजिङ। बेइजिङले बिहीबार चीनको सीमा नजिकै म्यानमारको सैनिक र जातीय सशस्त्र समूहहरू बीचको लडाइमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै- “अस्थायी युद्धविराम र वार्ताको गतिलाई कायम राख्ने लगायतका अन्य थुप्रै सम्झौताहरू भएको” जनाएका छन् ।

म्यानमारको सेना र समूहहरू बीच चीनको सहयोगमा हालै भएको वार्ताको परिणाम स्वरूप यस किसमको घटनाक्रमको विकास भएको हो।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
73%
1 km/h
बिहि
22 °C
शुक्र
18 °C
शनि
22 °C
आइत
21 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ