वेष्टइण्डिज ए विरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वेष्टइण्डिज ए विरद्धको टी-२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले २७ बलमा अर्धशतक पूरा गरे ।

उनले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । रोहित पौडेल २९ बलमा ६ चौका र २ छक्कासहित ५३ र दीपेन्द्र १ रनमा क्रिजमा छन् । ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६-१६ रनमा आउट भए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ