सडकमा टायर बालेको र जेल बसेको आधारमा राजनीति हुदैँनः मनीष झा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले आफूहरु पुराना पार्टीमाथि सबै दोष थोपरेर परिवर्तनको जस लिन खोजेको भन्दै आपत्ती जनाउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै राजनीतिक परिवर्तन बहुआयामिक हुने भएकाले एउटैको योगदानले परिवर्तन सम्भव नहुने प्रष्ट पार्नुभयो ।

पुराना पार्टीले परिवर्तनको लागि गरेका संघर्षको कारण आफूहरुले अहिले राजनीतिक अवसर प्राप्त गरेको भन्दै सांसद झाले त्यसका लागि धन्यवाद दिनुभयो । सदन, राजनीति र राज्य व्यवस्थाका विषय आफूहरुले बुझ्ना बाँकी रहेको र बुझ्दै गरेको भन्दै सांसद झाले बागबजारमा यति चोटी टायर बाल्यौं भन्ने आधारमै राजनीतिमा उभिनु नपर्ने बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ