टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा प्रभावशाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र ६ बलमा केवल एक रन बनाउँदै आउट भएका हुन् । १०.४ ओभरमा उनी आउट हुँदा नेपालले ५३ रन बनाएको छ ।
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

