Ad imageAd image

प्रधानमन्त्री ओली र रवि लामिछानेको एउटै थलोमा योगाभ्यास

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा संसद्का दुवै सदनका सदस्यहरुले शुक्रबार बिहान एकै थलोमा बसेर योगाभ्यास गरेका छन् ।

संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रम आयोजना गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, गृहमन्त्री रमेश लेखक, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपाका सभापति रवि लामिछाने,  जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलगायतले पनि योगाभ्यास गरे।

कार्यक्रममा जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए ।

- Advertisement -
Ad imageAd image
सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
scattered clouds
28° _ 28°
51%
5 km/h
शनि
28 °C
आइत
32 °C
सोम
30 °C
मंगल
30 °C
बुध
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ