Ad imageAd image

विश्व दृष्टिकोण नेपालकै विश्वविद्यालयमा पढेर पनि निर्माण गर्न सकिन्छ : मन्त्री भट्टराई

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालय एकल रुपमा सञ्चालन गर्न नहुने बताएकी छन् ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यार्थीहरु आकर्षित नभएको बताउँदै एकल रुपमा सञ्चालन गर्न नहुँने बताएकी हुन् ।

उनले भनिन् , ‘एउटा त हाम्रो स्पष्ट धारणा हुनुपर्छ , खासगरी आज जती  पनि विधेयकहरु दर्ता भएका छन् ती विधेयकहरु समुदायले माग गरेर  पनि आएका छन्, आवश्यक्ताले  पनि आएका छन् , यो  मुलुकलाई  बनाउँ है भनेर  पनि आएका छन् , राजनीतिक आकाँक्षाका हिसावले पनि आएका छन्, विभिन्न आयामहरुबाट हाम्रा विधेयकहरु प्रस्तुत भएका छन्, तर अब हामीले सिंगल विश्वविद्यालय ख्वप कलेज पछाडि नल्याउँ भन्ने हो ।’

साथै उनले विश्व दृष्टिकोण नेपालकै विश्वविद्यालयमा पढेर पनि निर्माण गर्न सकिने बताईन् । उनले  विश्वविद्यालयले आफ्नो स्ट्यानर्डर ग्लोबल नै स्थापित गर्ने भएकाले विदेशी र स्वदेशी भनेर चियोचर्चा गर्न नहुने बताईन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
clear sky
27° _ 27°
41%
1 km/h
बुध
30 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
27 °C
आइत
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ