Ad imageAd image

मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प

थाइल्याण्ड नेपाल डटकम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । मनाङ केन्द्र बनाएर शनिबार बिहान भूकम्प गएको छ। 

बिहान ३ बजेर ४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प लमजुङ, गोरखा र तनहुँसम्म महशुस गरिएको थियो। 

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
broken clouds
31° _ 31°
27%
2 km/h
बुध
30 °C
बिहि
30 °C
शुक्र
29 °C
शनि
28 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ