कालीमाटीमा केही तरकारी र फलफूलको मुल्यमा सामान्य बृद्धि

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज मुडेको आलु प्रतिकेजी ६६ रुपैयाँ ३३ पैसाबाट बढेर ६९ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११३ रुपैयाँ ६७ पैसा पुगेको छ ।

त्यस्तै, स्थानीय काउलीको पनि मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ भने रातो मूला ३१ रुपैयाँ ६७ पैसा पुगेको छ । यस्तै

भने झिगुनी प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ । रायोको साग प्रतिकेजी ८८ रुपैयाँ ३३ पैसा रहेकोमा आज बढेर ९५ रुपैयाँ, बरेला १३५ रुपैयाँ, कन्य च्याउ १४६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १४० रुपैयाँ र शरीफा १३३ रुपैयाँ ३३ पैसा पुगेको छ ।

आज खुर्सानीको मूल्य समेत बढेको छ । आज हरियो खुर्सानीको भाउ बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ भने,अकबरे खुर्सान्ी १८० रुपैयाँ, भेडे खुर्सानी १२५ रुपैयाँ, हरियो लसुन ३२६ रुपैयाँ ६७ पैसा र फूजी स्याउ ३३६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ