Ad imageAd image

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

थाइल्याण्ड नेपाल डटकम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मंगलबार बस्दैछ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्नेछ ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
88%
2 km/h
शनि
26 °C
आइत
24 °C
सोम
24 °C
मंगल
21 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ