‘श्रम र वैदेशिक रोजगार ऐनलाई संशोधन गरिनुपर्ने’

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐन  र वैदेशिक रोजगार ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले ऐन, कानुन र  नियम भनेको सरकारका लागि, मन्त्रीको लागि र कर्मचारीका लागि नभइ जनताको लागि भएको बताएका हुन् ।

उनले भने,‘रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अडचन र कानुनमा सुधार गर्न सरकारले अहिले श्रम ऐन  र वैदेशिक रोजगार ऐनलाई ध्यान दिएको छ । यसमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता छ । शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने छ ।’

साथै उनले शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने बताए । उनले रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अड्चनहरु समाधान गर्नुपर्ने बताए । 

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
93%
1 km/h
बुध
22 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ