काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले देशको विकास गर्नका लागि कम्युनिष्ट पार्टीहरूबिच एकताको विकल्प नभएको बताउनुभएको छ । एक कार्यक्रममा सहभागी हुन तनहुँको दुलेगौँडा आउनुभएका नेता गुरुङले कम्युनिष्ट पार्टीहरू एक नभए देशको अवस्था थप दयनीय बन्ने दाबी गर्नुभयो । उहाँले तत्काल पार्टी एकता गर्न नसकिएता पनि कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
दूतावासको ‘कागजी उद्धार’ कि पीडितमाथि व्यापार? ४६ जना नेपाल फर्किए, तर १-१ लाख असुलिएको खुलासा!
बैंकक, थाइल्याण्ड । नेपाली राजदूतावास बैंककले कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टरमा अलपत्र परेका ४६ जना नेपालीलाई उद्धार गरी नेपाल पठाएको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। दूतावासले आफ्नो 'विशेष पहल'…


