देशको विकास गर्नका लागि कम्युनिष्ट पार्टीहरूबिच एकताको विकल्प छैनः एमाले नेता गुरुङ

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले देशको विकास गर्नका लागि कम्युनिष्ट पार्टीहरूबिच एकताको विकल्प नभएको बताउनुभएको छ । एक कार्यक्रममा सहभागी हुन तनहुँको दुलेगौँडा आउनुभएका नेता गुरुङले कम्युनिष्ट पार्टीहरू एक नभए देशको अवस्था थप दयनीय बन्ने दाबी गर्नुभयो । उहाँले तत्काल पार्टी एकता गर्न नसकिएता पनि कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ