रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका—७ कुरलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मुसिकोट नगरपालिका वडा नम्वर १२ निवासी अबिर ओलीका अन्दाजी ५० वर्षिय छोरा प्रेम बहादुर ओली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
रुकुम पश्चिममा एक पुरुष मृत फेला, अत्यधिक मदिरा सेवनबाट मृत्युभएको हुन सक्ने प्रहरीको अनुमान

प्रतिक्रिया
ट्रेन्डिङ
मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ । सन् २०२६ को मे…
दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका डा.विक्रम तिमल्सिनाले पदभार सम्हालेको…
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’को १८औं शृङ्खला सम्पन्न
बैंकक- विश्व आमाबुबा दिवसको अवसरमा साहित्य मन थाइल्याण्डले आफ्नो चर्चित अनलाइन साहित्यिक कार्यक्रम 'आदर्श दिव्य…
नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
सिड्नी, अष्ट्रेलिया । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वभरका युवा उद्यमीहरू नयाँ अवसरको खोजीमा…

