रास्वपाले भन्योःबालकुमारीमा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो ?

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाएको ३ दिन बितिसक्दा पनि कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ ।

उहाँले ,– ‘सरकार संसदप्रति जिम्मेवार हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ । सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसदमा बाँचन गरेर सुनाइदिन्छौँ ।’

उहाँले सो घटनामा दोषी रहेका मन्त्रीलाई कारवाही नगर्ने हो भने संसद अवरुद्ध गर्न पनि रास्वपा पछि नपर्ने बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
1 km/h
सोम
24 °C
मंगल
24 °C
बुध
22 °C
बिहि
21 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ