झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मूडमा छैन:राजेन्द्रकुमार केसी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपक्षी दलहरु संसद चलाउने मूडमा नरहेको आरोप लगाउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भन्नुभयो, झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मूडमा छैन । पटक—पटक अवरोध गर्ने मूडमा छ ।’

संसद्ले एक वर्ष पूरा गरेको र यो एक वर्षमा एउटा मात्रै कानुन निर्माण भयो भनेर आम जनतामा वितृष्णा र असन्तोष रहेको उल्लेख गर्दै कानुन निर्माणमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । संसद् अवरोध गरेर सत्ता प्राप्त हुने अभिलाषा नराख्न विपक्षी दलहरुलाई उहाँको आग्रह छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
1 km/h
सोम
26 °C
मंगल
24 °C
बुध
22 °C
बिहि
21 °C
शुक्र
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ