थाइल्याण्डमा मगर गुरुङ समुदायको परम्परागत संस्कृति महोत्सव सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


थाइल्याण्ड । थाइल्याण्डमा बसोबास गर्ने मगर गुरुङ समुदायले चौथो मगर गुरुङ परम्परागत संस्कृति महोत्सव मनाएका छन् । आज थाइल्याण्डको बैंककमा एक विषेश कार्यक्रमको आयोजना गरि संघले महोत्सव मनाएको हो ।

संघले थाइल्याण्डमा बसोबास गर्ने विभिन्न व्यक्तीत्वहरुलाई सम्मान गरेको छ । थाइ नेपाली संघ, संघको महिला विभाग तथा बैंकक शाखालाई संघले मायाको चिनो सहित सम्मान गरेको हो ।

रहेक वर्ष संघले समुदायको प्रतिनिधित्व हुनेगरि महोत्सव मनाउँदै आएको छ । कार्यक्रममा समुदायको प्रतिनिधित्व झल्कीने नृत्य, गीत संगीतहरु प्रस्तुत गरिएको थियो ।

परम्परागत भेषभुषामा सजिएर आएका थाइल्याण्डका मगर गुरुङ समुदायले आफुहरुको योगदानलाई नेपाल राष्ट्रले चिन्न नसकेको भन्दै दुःख व्यक्त गरेका थिए ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
haze
21° _ 21°
56%
1 km/h
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ