Ad imageAd image

जसपाबाट उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण मन्त्री नवलकिशोर साहले शपथ ग्रहण लिदै

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) बाट पार्टीमा समावेश भएका दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने हुनुभएको छ ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण मन्त्री नवलकिशोर साहलाई आज नै शपथ गराउने हुनु भएको हो । 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
92%
1 km/h
शुक्र
23 °C
शनि
25 °C
आइत
23 °C
सोम
24 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ