Ad imageAd image

राजदूत धन बहादुर ओली र महानिर्देशकबीच भेटवार्ता

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डकालागि नेपाली राजदूत धन बहादुर ओली र थाइल्याण्डको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकी मामिला विभागका महानिर्देशक वोरावुत पोङ्प्रपापन्तबीच भेटवार्ता भएको छ ।

भेटमा दुई पक्षबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विभिन्न पक्षमा छलफल हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन सहयोगका नयाँ बाटो खोज्ने सहमति भएको थाइल्याण्ड स्थित राजदूतावास सचिवालयले जनाएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
67%
1 km/h
शुक्र
28 °C
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ