तीन प्रदेशका प्रमुख पदमुक्त

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ, ३० फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । यही फागुन २८ गतेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार आज राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई आज पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
100%
1 km/h
सोम
21 °C
मंगल
22 °C
बुध
25 °C
बिहि
26 °C
शुक्र
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ