राजदूत धनबहादुर ओली र केयूका अध्यक्षबीच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले नेपालका विश्वविद्यालयको विकासकालागि सबैको साथ आवश्यक रहेको बताउनुभएको छ ।

आज कासेटसार्ट विश्वविद्यालय (केयू)का अध्यक्ष प्रा.चोङ्ग्राक वाच्रिनरतसँगको भेटमा केयू र नेपालका विश्वविद्यालयहरूबीचको सहकार्यको सम्भावनाबारे छलफल गर्नुभएको हो ।

राजदूत ओलीले नेपालको पछिल्लो शैक्षिक अबस्था राम्रो गएकाले सबैको साथ सहयोग भए थप विकास हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा (केयू)का अध्यक्ष प्रा.चोङ्ग्राक वाच्रिनरतले नेपाल र थाइल्याण्डबीच मैत्रिपूर्ण सम्बन्ध रहेकाले आवश्यक सहयोग हुने विश्वास दिलाउनुभयो ।

थाइल्याण्डमा नेपाली राजदूतकारुपमा आउनुभएका ओलीले पछिल्लो समय नेपालको शैक्षिक, आर्थिक तथा सामाजिक विकासकालागि निरन्तर छलफल गरिरहेको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
51%
2 km/h
आइत
17 °C
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ