Ad imageAd image

ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको छ ।

आज बिहान कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। शव जलेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
moderate rain
25° _ 25°
69%
2 km/h
सोम
24 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
24 °C
शुक्र
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ