Ad imageAd image

पाकिस्तानी दूतावास र महासंघबिच सहकार्यको सहमति

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल महिला उद्यमी महासंघ ९एफडब्ल्युइएएन० सहकार्य गर्न सहमत भएका छन्। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मी र नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिबिच भएको कुराकानीमा उक्त सहमति भएको पाकिस्तानी दूतावासले जनाएको छ।

अन्तरक्रियापछि राजदूत हासमीले आगामी अप्रिलमा नेपाल महिला उद्यमी महासंघको वार्षिक एक्स्पो लगायतका विभिन्न कार्यक्रम र विभिन्न मुद्दामा मिलेर काम गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।

नेपाल महिला उद्यमी महासंघसँग निकै उपयोगी अन्तरक्रिया भएको र उनीहरुको काम र वकालतले स्वदेश तथा विदेशमा महिला उद्यमीको सञ्जाल विस्तार भइरहेको आफूले पाएको राजदूत हास्मीले उल्लेख गर्नुभएको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
light rain
25° _ 25°
76%
1 km/h
शुक्र
25 °C
शनि
25 °C
आइत
24 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ