Ad imageAd image

बुद्धको सन्देश विश्वको लागि कल्याणकारी:राष्ट्रपति रामचन्द्र पौडेल

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको सन्देश विश्वको लागि कल्याणकारी भएको बताउनुभएको छ।

बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार राष्ट्रपति कार्यालयमा आइतबार भएको श्रीखण्ड तरमुल महाविहारका नवकुलपुत्रको प्रव्रज्यासम्वर कार्यक्रममा बोल्दै उहाँले विश्व शान्तिका लागि पनि यसको ठूलो महत्त्व रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले बुद्धको उपदेश, दर्शन र वाणी समातेर जीवनलाई अगाडि बढाउन आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले नवकुलपुत्रलाई दान दक्षिणा प्रदान गर्नुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
80%
आइत
28 °C
सोम
30 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ