Ad imageAd image

मन्त्रिपरिषद्को निर्णयहरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सरकारले लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्रप्त हुने चार दशमलव छ मिलियन अमेरिकी डलर अर्थात् करिब ६१ करोड ३५ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवधि मन्त्री रेखा शर्माले चैत ३० गते बसेको मन्त्रिपरिषद्को निर्णय आइतबार सार्वजनिक गर्नुहुँदै अर्थ मन्त्तालयको प्रस्तावमा सो अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो।

सञ्चारमन्त्री शर्माले नेपाल बंगलादेश वाणिज्य सचिवस्तरीय सातौं बैठकको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो। 

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
clear sky
16° _ 16°
79%
बिहि
16 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
23 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ