Ad imageAd image

सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउने:अर्थमन्त्री पुन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् ।

बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताउनु ।

यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उहाँको भनाइ छ । आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उहाँको भनाइ थियो ।

समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने उहाँको भनाई छ । बजेटमा सहकारीको नियामक गठन गर्ने विषय पनि समेटिएको मन्त्री पुनले बताउनु भयो।

- Advertisement -
Ad imageAd image

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
91%
1 km/h
बुध
23 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
26 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ