Ad imageAd image

हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुत्नुभएका ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

मङ्गलवार बिहान अबेरसम्म सुत्नुभएका बुबा आमा नउठेपछि छोरा बुहारीले ढोका खोल्दा बुबा आमालाई बेहोस अवस्थामा फेला पारेपछि उहाँहरूलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारका क्रममा लामाको बिहान ९स्२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
light rain
26° _ 26°
72%
1 km/h
सोम
26 °C
मंगल
24 °C
बुध
26 °C
बिहि
25 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ