Ad imageAd image

आधुनिक परिवार ✍️कृष्ण सिंह धामी

✍️ कृष्ण सिंह धामी
✍️ कृष्ण सिंह धामी
स्थायी ठेगना मालिकाजुन २ दार्चुला, हाल श्री कुशेश्वर मा वि ४ बेथान रामेछाप
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

गाउँका एक्ला, बुवा र आमा , गाउँको माँझमा ।

कुप्रो र झुप्रो शरीर बोकि कसरी बस्छन् अँधेरी साँझमा।।

छोरा र बहु शहरको बीच रमाएर बसेका ।

घर धन्दा बिर्सि , पागल सरि शहर पसेका ।।

- Advertisement -
Ad imageAd image

बुबा र आमा,छोरा र बहु फर्किने बाटो कुरेर रोएका ।

छोराको शान,बहुको फुर्ति के बुझ्थे हेर धानखेत रोपेका ।।

लठ्ठीको साहारा , भित्ताको अडेस आगोको भर खरानी घसेका।

छोराको आश्मा,बहुको आश्मा मृत्युको मुखको परानीकसेका।।

साथी र संगी , शहरको रमझम , जीवन छ बिचित्र ।

बुवा र आमा , घर र खेत बिर्सेका हामी यहि हो त ? चरित्र ।।

सेयर: 89
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
15
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

स्थायी ठेगना मालिकाजुन २ दार्चुला,
हाल श्री कुशेश्वर मा वि ४ बेथान रामेछाप

मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
70%
1 km/h
बिहि
22 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
ट्याग गरिएको:
स्थायी ठेगना मालिकाजुन २ दार्चुला, हाल श्री कुशेश्वर मा वि ४ बेथान रामेछाप
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ