Ad imageAd image

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले लिइन् शपथ ग्रहण

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडाैं। राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले शपथ ग्रहण गरेका गर्नू भएको छ ।

उहाँलाई राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ खुवाउने भएको हो ।

उपाध्यक्ष घिमिरेले आजै सिंहदरबारस्थित कार्यकक्षमा पद बहाली गर्नुभएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
80%
1 km/h
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
32 °C
बुध
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ