Ad imageAd image

संसद्मा कांग्रेसले उठाएको माग पूरा हुँदैन : प्रधानमन्त्री दाहाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनमा समस्या उत्पन्न गर्न कांग्रेसले सहकारीको बिषय उठाएको बताउनु भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गरी रहेको काँग्रेसले सत्ता समीकरणमा समस्या उत्पन्न गर्न खोजेको आरोप लगाउनुभयो ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भन्नु भयो: कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको,तर सफल नभएपछि सहकारीको विषय उठाएको हो ।

- Advertisement -
Ad imageAd image

संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेसको माग पूरा नहुने बताउनु भयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
64%
1 km/h
शनि
20 °C
आइत
19 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ