Ad imageAd image

संसद अधिवेशन शुरु हुनासाथ रास्वपा सांसदको विरोध

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छन् ।


शुक्रबार बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।


रास्वपाका सभापति रवि लामिछानेलेको संसद पद निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै फुकुवाको लागि माग गरेका छन् ।


साथै सरकारले ल्याएको अध्यादेशको पनि विरोधमा उनीहरु छन् ।
आज भर्खरै सभापति लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका थिए ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
2 km/h
आइत
19 °C
सोम
26 °C
मंगल
23 °C
बुध
25 °C
बिहि
22 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ