Ad imageAd image

सभामुखले सत्ता समीकरणका प्रमुख दलसँग छलफल गर्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडाैं। सभामुख देवराज घिमिरेले सत्ता समीकरणका प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्दै हुनुहुन्छ ।

प्रतिपक्षको मागबारे छलफल गर्न नेताहरुलाई बोलाउनु भएको उहाँको सचिवालयले जनाएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नु भएको हो ।

बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाउनु भएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
overcast clouds
28° _ 28°
50%
1 km/h
शनि
26 °C
आइत
29 °C
सोम
31 °C
मंगल
31 °C
बुध
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ