Ad imageAd image

थाइ नेपाली संघको सातौं महाधिवेशन बैंककमा जारी, नयाँ नेतृत्व चयन हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


बैंकक । थाइ नेपाली संघको सातौं महाधिवेशन बैंककमा शनिवारबाट सुरुभएको छ । महाधिवेशनले आज आइतबार नयाँ नेतृत्व चयन गर्ने छ ।

शनिवारबाट थाइल्याण्डको बैंककमा सुरुभएको महाधिवेशनमा अहिले केन्द्रीय पदाधिकारी तथा विभिन्न विभागका संयोजकहरुले आआफ्नो अनुभव सुनाइँ रहेका छन् ।

वर्तमान अध्यक्ष वासना राईले थाइ नेपाली संघको नेतृत्व गर्ने अवसरकालागि धन्यवाद दिदै थाइ नेपाली संघ जस्तो एक उच्च संस्थाको अध्यक्ष भइ काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले थाइ नेपाली संघको नेतृत्व महिलाले गर्न पाउनु सबै भन्दा ठुलो अवसरको विषय भएको भन्दै थाइ नेपाली संघमा आवद्ध सदस्यहरुमा आभार व्यक्त गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

संघको महाधिवेशनकालागि विश्वका विभिन्न देशहरुबाट पाहुनाहरुको आगमन भएको छ । संघले आजै आगामि कार्यकालकालागि नयाँ नेतृत्व चयन गर्ने छ । शनिवार उद्घाटन कार्यक्रममा थाइल्याण्डका नेपाली राजदूत धनबहादुर ओली लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

सेयर: 22
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
57%
3 km/h
शुक्र
25 °C
शनि
33 °C
आइत
33 °C
सोम
30 °C
मंगल
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ