काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । केहि समयदेखी स्वास्थ्यका कारण घरमै आराम गरिरहेका महर्जनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर चुनाव जित्नुभएको थियो । उहाँलाई अन्तिम श्रद्धाञ्जलीकालागि बिहान ९ बजे कीर्तिपुर नगरपालिका परिसरमा राखिने भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष हिरालाल महर्जनको निधन

प्रतिक्रिया
ट्रेन्डिङ
धरानका सामुदायिक विद्यालयमा नियमित निःशुल्क दन्त शिविर सञ्चालन गर्ने ओम साई डेन्टलको योजना
धरान । ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि.ले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा धरानका सामुदायिक विद्यालयहरूमा…
साहित्य मन थाइल्याण्डको २६औँ शृङ्खला सम्पन्न: ‘शान्ति र मुस्कान’ शीर्षकमा रचना वाचन
बैंकक- प्रवासमा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धनमा सक्रिय संस्था ‘साहित्य मन थाइल्याण्ड’ले आफ्नो नियमित…

