Ad imageAd image

‘मिस भिवा’का प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सकियो

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उमंग क्रिएशनले ‘मिस भिवा’का १६ जना प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सम्पन्न गरेको छ ।

आइतबार आयोजित एक समारोहकाबीच १६ जना प्रतिस्पर्धीहरूले आफुभित्र रहेको क्षमता, आत्मविश्वास र सक्षमता प्रस्तुत गरेका हुन ।

उनीहरूको प्रस्तुतीको जजमेन्टमा एनवाइएस ए सटिफाइड पर्सनल सविना श्रेष्ठ, फ्याकल्टी मेम्बर नमुना कलेज अफ फ्यूसन टेक्नोलोजी जगत मगर, कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।

प्रतिस्पर्धीहरूले लगाएको कपडाको डिजाइन डिजाइनहरूले गरेको उमंग क्रिएशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

‘मिस भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्यूटी रहेको उमंग क्रिएशनका प्रबन्ध निर्देशक अधिकारीले बताए ।

अधिकारीका अनुसार मिस भिवाको बिजेताले मिस ग्रान्ड नेपालमा सहभागिता जनाउन पाउने छन् भने फिनाले आगामी बुधबार हेरिटेज गाडेन सानेपामा हुनेछ  ।

प्रतियोगितामा मिमोशा राई, अस्मिता शाह, डा.काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगादे, ज्योति खड्का, रिंसा शाक्य, कृशला गुरूङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरी सहभागी रहेका छन् ।

प्रतिस्पर्धीहरूको स्विम सुट स्विम बेर इन्टिमेन्स् नेपालले डिजाइन गरको हो भने, टप मोडल राउन्डको कपडा चिनो बेर्सले डिजाइन गरेको हो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
light rain
27° _ 27°
69%
5 km/h
मंगल
27 °C
बुध
30 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ