Ad imageAd image

हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुन्छःप्रधानमन्त्री दाहाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को सोमबारबाट सुरु भएको हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताउनुभयो ।

संसद् अधिवेशनको सुरुवात राम्रो वातावरणमा सुरु भएको बताउँदै प्रधानमन्त्री दाहालले सोहीअनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
60%
4 km/h
शुक्र
22 °C
शनि
21 °C
आइत
21 °C
सोम
26 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ