नयाँ वर्षसँगै देशमा शान्ति, सुशासन र सु-व्यवस्था सुदृढ हुने : अध्यक्ष दाहाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त गर्नु भएको छ ।

नयाँ वर्षको शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । नयाँ वर्षसँगै देशमा शान्ति, सुशासन र सु-व्यवस्था सुदृढ हुने साथै समृद्धि र विकासका सम्भावना खुल्दै जानेछन्।

सबै नेपालीमा सकारात्मक सोच, आपसी भाइचारा र राष्ट्र प्रेमको भावना विकास हुनेछ भन्ने मैले विश्वास लिएको छु उहाँले सन्देश मार्फत भन्नुभएको छ ।

नयाँ वर्ष वि.सं. २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ