Ad imageAd image

एनएसएल : धनगढीलाई झापाको झट्का

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि दौडमा रहेको धनगढी एफसीलाई झापा एफसीको नमिठो झट्का लागेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हरायो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा झापाले दुवै गोल दोस्रो हाफमा गरेको हो । झापाको जितमा अन्जन विष्टले ५२औँ र समिराज थोकरले ७७औं मिनेटमा एक एक गोल गर्नुभयो । जितसँगै झापाले प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

यस जितसँगै झापा सात खेलबाट १० अङ्क जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । धनगढी १२ अङ्कसहित दोस्रो स्थानमा यथावत छ । शीर्षस्थानमा रहेको पोखराको १४ अङ्क छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
71%
1 km/h
बुध
30 °C
बिहि
30 °C
शुक्र
30 °C
शनि
30 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ